"" बोदे बरसाईन नगरपालिकाको आधिकारिक वेबसाइटमा तपाइलाई हार्दिक स्वागत छ | " शहरी कृषि उध्योगमा आधारित, हरित संस्कृति, शिक्षित बोदे बरसाइन नगर ""नगरपालिका बनाउन एक जुट हौ हामी |

संक्षिप्त परिचय

नेपालकाे स‌ंविधान अनुसार २ नं‍.प्रदेशका  जिल्लाहरु मध्येकाे सप्तरी खासगरि धार्मिक तथा सांस्कृतिक रुपमा परिचित  जिल्ला हाे । सप्तरीलार्इ स्थानीय रुपमा ९ नगर पालिकाहरु र ९  गाउँपालिकाहरुमा  विभाजन गरिएकाे छ । यस मध्ये काे बाेदे बर्साइन नगरपालिका साविककाे बाेदे वर्साइन‍.फुलकाही,मानराजा,खडगपुर,काचन,देउरी,सारस्वर,धनगढी(१ देखि ८ वडा) र नेगडा गा.वि.स.हरु समेटेर  निर्माण गरिएकाे हाे । हाल नगरपालिकामा जम्मा १० वडाहरु रहेका छन् । नगरपालिकाकाे केन्द्र बाेदे बर्साइन बजारमा रहेकाे छ । यस नगरपालिका काे भुभागले सुरुङ्गा नगरपालिका,खडक नगरपालिका,डाँक्नेश्‍वरी नगरपालिका तथा बलानविहुल गाँउपालिकालार्इ छोएकाे छ

Pages